Websoft University

www.radiomakalu.com || 021-522512


पत्रकार महासङ्घ संखुवासभाको अध्यक्षमा गिरी



संखुवासभा, ११ फागुन । नेपाल पत्रकार महासङ्घ शाखा संखुवासभाको अध्यक्षमा इन्द्रकुमार गिरी चयन हुनुभएको छ । महासङ्घको पाँचौँ जिल्ला अधिवेशनबाट गिरी अध्यक्षमा सर्वसहमतिले चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा गंगा बिस्ट प्रजिना शाक्य, सचिवमा अनिश बिस्ट, सहसचिवमा नबिन दाहाल र मोहन कुमार राई तथा कोषाध्यक्षमा नबिन गुरुङ चयन हुनुभएको छ । अधिवेशनबाट श्याम निरौला , दिपेन्द्र शाक्य, कमला शाक्य र गोविन्द राई प्रदेश प्रतिनिधिमा छनोट हुनुभएको छ । अधिवेशनले पदम बहादुर अधिकारी, छेटु शेर्पा र कुबेर प्रसाद भेटवाललाई केन्द्रीय पार्षदमा छनोट गरेको छ ।-पुर्बेलीन्युज

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget