Websoft University

www.radiomakalu.com || 021-522512


साडियो मेनको उत्कृष्ट प्रदर्शनमा लिभरपुलको जित



साडियो मेनले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा पर्न संघर्षरत लिभरपुलले टोटनहृयामबिरुद्ध महत्वपूर्ण जित आत्मसाथ गरेको छ ।


जितसँगै लिभरपुल २५ खेलबाट ४९ अंकसहित अंकतालिकाको चौथो स्थानमा उक्लँदा समान खेलबाट टोटनहृयाम दोस्रो स्थानमा यथावत छ ।

घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा मेनले पहिलो गोल जियोर्गिनियो विज्नाल्डमको पासमा गरेका थिए भने त्यसको दुई मिनेटपछि नै रिवाउण्ड बलमा गोल गरे ।

पि्रमियर लिगको पछिल्लो पाँच खेलमा लिभरपुलले पहिलो जित निकालेको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget