Websoft University

www.radiomakalu.com || 021-522512


लागूऔषधसहित एकजना पक्राउ



कैलाली,फागुन १२ गते  । सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगर कैलालीले भारतबाट लुकाई छिपाई ल्याउँदै गरेको लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।

भारतीय बजारबाट लागूऔषध बोकेर धनगढी आउँदै गरेका धनगढी उपमहानगरपालिका-१ आनन्दटोल बस्ने ४० वर्षीय शिखर बि.क.लाई डाईजेपम इन्जेक्सन आई.पी. २० थान र रेक्सोजैसिक आई.पी. २० थानसहित नियन्त्रमा लिइएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट त्रिनगरका प्रमुख प्रहरी निरीक्षक सुरज बस्नेतले बताए ।
उनले पक्राउ परेका वि.क.लाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको समेत बताए ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget