Websoft University

www.radiomakalu.com || 021-522512


पीएसजीसँग बार्सिलोनाको लज्जास्पद हार


      च्याम्पियन्स लिगको नाक आउट चरणको पहिलो लेगमा बार्सिलोनाले पेरिस सेन्ट जर्मेनसँग लज्जास्पद हार व्यहोरेको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोनो पीएसजीसँग ४-० पराजित भएको हो । यससागै स्बार्सिलोना पहिलो पटक अन्तिम १६ बाटै बाहिरिने खतरा बढेको छ ।


घरेलु मैदानमा भएको खेलमा पीएसजीले १८ औं मिनेटमा एन्जल डि मारियाको गोलबाट अग्रता लिएको थियो । खेलको ४० औं मिनेटमा ड्राक्सलरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा पनि बार्सिलोना खेलमा र्फकन सकेन । ५५ औं मिनेटमा डि मारियाले दोस्रो गोल गरे भने ७१ औं मिनेटमा काभानीले गोल गरे । र, पीएसजी ४-० ले विजयी भएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget