Websoft University

www.radiomakalu.com || 021-522512


आर्सनल एफए कपको क्वार्टरफाइनलमा



सटन युनाइटेडलाई हराउँदै आर्सनल एफए कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले सटनमाथि २-० को जित हात पारेको हो । सटनको घरेलु मैदानमा भएको खेलमा आर्सनलले दुबै हाफमा एकएक गोल गर्‍यो ।


आर्सनलले २६ ओं मिनेटमा पेरेजको गोलबाट अग्रता लिएको थियो । ५५ औं मिनेटमा थियो वाल्कोटले अग्रता दोब्बर पारे ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget