काठमाडौ माघ २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनसम्बन्धी दुईवटा विधेयक प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रपति भण्डारीले निर्वाचन( कसुर तथा सजाय ) विधेयक–२०७३ र स्थानीय तह निर्वाचन विधेयकको प्रमाणिकरण गरेकी हुन् । नेपालको संविधानको धारा २०३ को उपधारा १३ बमोजिम संसदले पास गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।
योसँगै निर्वाचनसँग चारवटा विधेयक संसदबाट पारित भई प्रमाणिकरण भइसकेका छन् ।-रातोपाटी
Post a Comment