Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङमा दुई जना अपराधी पक्राउ




ताप्लेजुङ, माघ २७ गते । ताप्लेजुङमा पछिल्लो समय विभिन्न मुद्दाका फरार अभियुक्तहरु धमाधम पक्राउ पर्न थालेका छन् ।

जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध र चोरीमा संलग्न दुईजनालाई नियन्त्रणमा लिएको छ । अपराधमा संलग्न फरार रहेका खोक्लिङका सगुन लिम्बु र ढुङगेसाँघूका बीरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला अदालतबाट रकम जरिवानाको फैसला सुनाएपछि उनीहरु फरार थिए ।

उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले घरबाटनै पक्राउ गरेको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget