Websoft University

www.radiomakalu.com || 021-522512


एथ्लेटिको मड्रिडमाथि बार्सिलोनाको जित




स्पेनिस कोपा डेल रे कपको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि जित हात पारेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडमाथि २-१ को जित हात पारेको हो ।

एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सातौं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा लिओनल मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर पारे ।

दोस्रो हाफमा एथ्लेटिको मड्रिडले खेलमा फर्कने प्रयास गर्‍यो । ५९ मिनेटमा एन्टोनी गि्रजम्यानले गोल गरे । तर, घरेलु टोलीको हार भने टार्न सकेनन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget