Websoft University

www.radiomakalu.com || 021-522512


शालिनदीबाट पशुपतिमा आइपुगे स्वस्थानीका व्रतालु (फोटो फिचर)




काठमाडौं, माघ १४ गते । पशुपति क्षेत्रमा माधव नारायण मेला लागेको छ । स्वस्थानीका व्रतालुहरुले वागमती नदीमा शुक्रबार बिहानै स्नान गरेका छन् ।

पशुपतिमा पूजा गर्न र स्नान गर्न स्वस्थानीका व्रतालुहरु साँखुको शालिनदीबाट बिहीबार नै आएका थिए । उनीहरु पशुपति क्षेत्रमा बास बसेर शुक्रबार बिहानै स्नान, दान र पूजाआजामा व्यस्त भए ।

माधव नारायणको पूजा नगरेमा स्वस्थानीको व्रत र पूजा अधुरो रहने बताइन्छ । स्वस्थानी र माधव नारायणको पूजा गरेमा सुख, शान्ति र समृद्धि मिल्ने धार्मिक विश्वास छ ।























विकास श्रेष्ठ,अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget