Websoft University

www.radiomakalu.com || 021-522512


शहीद स्मारक पुगेर प्रधानमन्त्रीद्वारा श्रद्धान्जली अर्पण




काठमाडौं, माघ १६ गते । शहीद दिवसको अवसरमा प्रधामन्त्री पुष्पकमल दाहालले लैनचौरस्थित शहीद स्मारकमा फूलमाला अर्पण गरी शहीदहरुप्रति श्रद्धान्जलि व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकाले अयोजना गरेको श्रद्धान्जली सभामा सभामुख ओनसरी घर्ती मगरसँगै मन्त्रीहरु, सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, प्रधानसेनापति, प्रहरी महानिरीक्षकलगायतले शहीदप्रति श्रद्धान्जली अर्पण गरेका थिए ।

शहीद सप्ताहको सातौं दिन देशभर विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइएको छ ।

देश र नागरिकको हितका लागि ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदहरुको सम्मान र सम्झनार्थ हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । २०१२ सालदेखि शहीद दिवस मनाउन थालिएको हो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget