Websoft University

www.radiomakalu.com || 021-522512


मनाङ मर्स्याङ्दीले जित्यो आहा ! रारा गोल्डकपको उपाधि




आयोजक साहारा क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लबले आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा मनाङले साहारालाई १-० गोल अन्तरले पराजित गर्‍यो ।

मनाङको जितमा कमल श्रेष्ठ नायक बने । उनले ७० औं मिनेटमा गरेको गोल नै उपाधिका लागि निर्णायक बन्यो ।

अनलाइनखबर
 तस्वीर: उमेश पुन

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget