Websoft University

www.radiomakalu.com || 021-522512


दिदीलाई हराउँदै सेरेनाले जितिन कीर्तिमानी २३ औं ग्राण्डस्लाम




दिदी भेनसलाई हराउँदै सेरेना विलियम्सले कीर्तिमानी अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन् ।

यो उनको २३ औं ग्राण्डस्लाम हो । गत वर्ष सातौं विम्बल्डन जित्दै सेरेनाले जर्मनीकी स्टोफी ग्राफको २२ ग्राण्डस्लाम उपाधिको रेकर्ड बराबरी गरेकी थिइन् । अब सेरेना भन्दा अगाडि मार्गरेट कोर्ट छन् र, उनले २४ ग्राण्डस्लाम जितेका छन् ।

३५ वर्षीया सेरेनाले २००८ को विम्बल्डनपछि पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनल खेल्दै गरेकी दिदी भेनसलाई ६-४ र ६-४ को सोझो सेटमा पराजित गरिन् ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget