Websoft University

www.radiomakalu.com || 021-522512


टेलिकमको २० लाखका रिचार्ज कार्ड हराए, खरिद बिक्री नगर्न अपील



काठमाडौं, माघ १५ गते । नेपाल टेलिकमको १ सय रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएका छन् । आयातका क्रममा २० हजार थन रिचार्ज कार्ड हराएको टेलिकमले जनाएको छ ।


टेलिकमले एक सूचना जारी गर्दै आफ्ना एनटी रिचार्ज कार्ड हराएको जनाएको छ । सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको रिचार्ज कार्ड हराएको हो ।

यि सिरियल नम्बरका रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।

यि रिचार्ज कार्ड बजारमा आए भनेपनि प्रयोग गर्न सकिने छैन । त्यसैे रिचार्ज किन्दा अब सिरियल नम्बर हेर्नुपर्ने भएको छ ।


अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget