Websoft University

www.radiomakalu.com || 021-522512


विराटनगरमा दिन प्रतिदिन बढ्दै गएको धुलोबाट बचाउन कालागी


  विराटनगर  माघ  ९ गते । विराटनगरमा दिन प्रतिदिन बढ्दै गएको धुलोबाट बचाउन कालागी एक हजार भन्दा बढी माक्स वितरण गरिएको छ ।

सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था पाईला परिवर्तनका लागी ( भितुक अजबलनभ )ले आईतबार विराटनगरको विभिन्न स्थानमा बसेर १२ सय पिस माक्स वितरण गरेको हो ।
     विराटनगरको सडक फराकिलो बनाउन हाल निर्माण भईरहेको विभिन्न स्थानमा  धेरै मात्रमा धुलो निस्कने र त्यसबाट आम सर्वसाधरणलाई सचेत गराउनका साथै धुलोबाट कुनै पनि किसीमको संक्रमण नलागोस भनेर वितरण गरिएको सो सस्थाका संयोजक प्रकास सुब्बाले जानकारी दिए ।
विराटनगरको महेन्द्र चोक , ट्राफिक चोक र नोबेल अस्पताल अगाडी बसेर वितरण गरिएको संयोजक सुब्बाले बताए । सस्थामा आवद्ध दुई दर्जन भन्दा बढी सदस्यहरुले सिटी , रिक्सा चालक, टेम्पो चालक र सर्वसाधरणलाई वितरण गरेका थिए ।  साथै सो संस्थाले विराटनगर उप– महानगरपालीका, वेष्ट मेनेजमेन्ट र सयुक्त टोल नगर समन्वय समितीसंग मिलेर हरेक हप्ताको शनिबार वातावरणीय सचेतना तथा विशेष सरसफाई अभियान गरिहेको पाईला परिवर्तनका लागी सस्थाका सल्लाहकार ग्याल्जेन लामाले बताए ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget