Websoft University

www.radiomakalu.com || 021-522512


धनगढी प्रिमियर लिगः कुन टिममा को-को छन् खेलाडी ? कसमाथि लाग्यो कति बोली ?

dpl

धनगढी प्रिमियर लिग (डीपीएल)को छ टिमका लागि शनिबार अक्सन भएको छ । र, चार क्रिकेटरमाथि अधिकतम १ लाखको बोली लोगेको छ ।

धनगढी टिमको कप्तान पारस खड्का छन् । उनको टोलीमा अनित मण्डल प्रेम तामाङ, पृथु बास्कोटा, रिजु रिजाल, आरिफ शेख जस्ता क्रिकेटर छन् । ज्ञानेन्द्र मल्ल कप्तान रहेको सीबाईसी अत्तरियाले मेहबुब आलम, करण केसी, प्रदिप ऐरी, सन्दिप सुनारसहितका खेलाडी अनुवन्धित गरेको छ ।

काठमाडौं गोल्डेन्सले भुवन कार्की, नरेश बुढायर, सोमपाल कामी, सन्तोष भट्ट लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान बसन्त रेग्मी छन् ।

विनोद भण्डारी कप्तान रहेकेा कञ्चनपुर आइकोनिकले सागर पुन, अभिनाष कर्ण, सुनिल धमला, सिद्धान्त लोहनी लगायतलाई अनुवन्ध गरेको छ भने बिराटनगर किङ्ग्सले दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, जितेन्द्र मुखिया लगायतलाई भित्र्याएको छ । यो टिमको कप्तान शरद भेषावकर हुन् ।

शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही च्यालेन्जर्सले सुवास खकुरेल, राजेश पुलामी मगर, विक्रम शोब, प्रकाश केसी लगायतलाई अनुवन्धित गरेको छ ।


अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget