Websoft University

www.radiomakalu.com || 021-522512


विराट फेसन फेस्टको अडिसन सम्पन्न


विराटनगर माघ ९ गते ।  , जुनजेली बुटिक बिराटनगरको आयोजनामा फागुन ३ ९भेलेन्टाइन डे० को अवसरमा ूविराट फेसन फेस्ट २०१७ू हुने भएको छ । उक्त फेसन शो को लागि शनिबार विराटनगरमा मोडलहरुको लागि अडिसन सम्पन्न भएको छ । विराटनगरको एसियाटिक होटलमा सम्पन्न उक्त अडिसनबाट छानिएका मोडलहरुले उक्त कार्यक्रममा प्रस्तुति दिने कार्यक्रमकि को(अर्डिनेट मनिसा कार्कीले जानकारी दिइन । अडिसनमा कार्यक्रमकि अफिसियल कोरीयोग्राफर सिमा कर्ण , करिज्मेटिक एड्भान्टेजका अम्लेस कर्ण , जुनजेली बुटिककी निर्देशक सुनिता उप्रेती , मेकअप आर्टिस रक्तिम जोशी तथा ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालले निर्णायकको भुमिका निभाएका थिए । कार्यक्रममा चर्चित कलाकारहरुको समेत प्रस्तुति हुने को(अर्डिनेटर कार्कीले जानकारी दिइन । कार्यक्रमको संचालन मधु खतिवडाले गरेकी थिइन् ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget