Websoft University

www.radiomakalu.com || 021-522512


एप्पल चाइनाले खराब ब्याट्री निःशुल्क फेरिदिने



काठमाडौं , मंगसिर ११ गते । आइफोन सिक्स स्मार्टफोन प्रयोग गर्ने चिनियाँ प्रयोगकर्ताकोे ब्याट्रीमा समस्या देखिएकोले एप्पल चाइनाले खराब ब्याट्री निःशुल्क फेरिदिने घोषणा गरेको छ । यसअघि चीनमा प्रयोगकर्ताले स्मार्टफोन अकास्मात बन्द हुने समस्या भोग्दै आएपछि आइफोन सिक्सले यस्तो घोषणा गरेको समाचार संस्था आईएएनएसले बताएको छ । उपभोक्ताले आइफोन सिक्स फोनमा ब्याट्री लेभल ५० प्रतिशत देखाए पनि स्वीच अफ हुने समस्या भएको उजुरी गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । गत हप्ता चीनको उपभोक्ता संगठनले एप्पललाई चिठी पठाएर यस बारे स्पष्ट पार्न अनुरोध गरेको थियो । यसपछि एप्पल खराब ब्याट्री परिवर्तन गर्न राजी भएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget