Websoft University

www.radiomakalu.com || 021-522512


रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५.६ रेक्टरको भूकम्प


earth
काठमाडौँ, मङ्सिर १३ गते । सोमबार बिहान ५ बजेर २० मिनेट जाँदा रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यो गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

परकम्पको धक्का काठमाडाँै पनि महसुस गरिएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget