Websoft University

www.radiomakalu.com || 021-522512


अवतरणका क्रममा यतिको विमान दुर्घटनामा



लुम्बिनी असोज ८ गते । यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा आज अपराह्न दुर्घटनामा परेको छ ।

yati-accident


त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलकाठमाडौंबाट ४ः १५ बजे गौतमबुद्ध विमान स्थल भैरहवाकालागि २९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरि ३२ जना बोकेर आएको सो विमान अवतरणका क्रममा रनवेबाट घासे मैदान घागरा खोला पश्चिम तिर दुर्घटना भएको थियो ।

yati-airlines-bhairahawa


विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन । केही यात्रु सामान्य घाइते भएका छन् ।
दुर्घटनास्थलमा अहिले नेपाली सेना, विमानस्थलका सुरक्षा अधिकारीलगायतले उद्धार गरिरहेका छन् ।
विमान धावन मार्गबाट ४ सय मिटर पश्चिम घाँसे मैदानमा गएको थियो ।
जहाजमा रहेका केही यात्रुहरु सामान्य घाइते भएकालाई युनिभर्षल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवामा पठाइएको छ ।



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget