Websoft University

www.radiomakalu.com || 021-522512


विश्वकप छनौटमा जर्मनीको सुखद सुरुवात


thomas-muller
काठमाडौं, भदौ २० गते ।। थोमस मुलरले दुई गोल गरेपछि विश्वकप छनौटमा साविकको विजेता जर्मनीले सुखद सुरुवात गरेको छ ।

समूह सीमा रहेको जर्मनीले छनौटको आफ्नो पहिलो खेलमा नर्वेमाथि ३-० को जित निकालेको हो । ओस्लोमा भएको खेलमा जर्मनीे १५ औं मिनेटमा मुलरको गोलबाट अग्रता लिएको थियो ।

पहिलो हाफको अन्तिममा किमिचले गोल गरे । उनको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो । खेलको ६० औं मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गरेपछि जर्मनी ३-० ले विजयी भएको छ ।
जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग पराजित भएको थियो ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget