Websoft University

www.radiomakalu.com || 021-522512


रोनाल्डो पोर्चुगलको विश्वकप छनौट टोलीमा फर्किए

ronaldo

स्टार स्ट्राइकर क्रिष्टियनो रोनाल्डो पोर्चुगलको विश्वकप छनौट टोलीमा फर्किएका छन् ।

रोनाल्डो विना स्विट्जरल्याण्डविरुद्ध उत्रिएको टोली विश्वकप छनौटको पहिलो खेलमा २-० ले पराजित भएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले नयाँ निर्णय लिएका हुन् ।

रोनाल्डो युरोकपको फाइनलमा घाइते भएकाले पनि सान्तोषले उनलाई आराम दिन चाहेका थिए । तर, त्यसको मूल्य चुकाउनु पर्‍यो ।

साथै रोनाल्डो चोटमुक्त भएर क्लब फुटबलमा फर्किसकेका छन् । जसले उनलाई टोलीमा राखिएको छ ।-अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget