Websoft University

www.radiomakalu.com || 021-522512


यसरी हटाउनुहोस् झुटो बोल्ने बानी


यसरी हटाउनुहोस् झुटो बोल्ने बानी
ढाँट्ने बानीले कतिपयलाई हैरान बनाएको हुन्छ । हैरान बनाउने यस्तो बानी छोड्न सजिलो भने छैन् । साँच्चिकै ढाँट्न बन्द गर्नलाई यी उपाय उपयोगी हुन सक्छन् :

कारण सोच्ने
कुनै पनि समस्याको समाधानको जरो पत्ता लगाउनुपर्छ । यसैले ढाँट्ने बानी भएकाहरुले पनि कुन प्रयोजनका लागि आफूले ढाँट्ने गरेको छु भन्ने कुरामा विचार गर्नुपर्छ । कुनै समस्याबाट बच्न अरुलाई छकाउन अथवा रमाइलो गर्न आफैले ढाँट्ने गरेको छु भन्ने पत्ता लगाउनुहोस ।

किन्न छाड्ने भन्नेबारे सोच्ने
ढाँट्ने बानीले तपाईलाई हलुका बनाउने र अरुको सामुन्ने अपत्यारिलो बनाउने गर्दछ । यस्ता बानीले तपाईको जीवनमा के कस्ता समस्या निम्त्याएका छन भन्ने सम्झनुहोस ।

संकल्प गर्ने
ढाँट्ने बानी चुरोट, रक्सी, सुर्ती र ड्रग्सलगायतको अम्मल हो भने संकल्प गर्नुहोस । यसले तपाइलाई झुटो बोल्न प्रोत्साहित गर्दछ । बोल्दै गर्दा झुटो बोलिन्छ कि भनेर चनाखो रहनुहोस । झुटो बोल्न लागेको हो भने आफूलाई सजग राख्नुहोस ।

चनाखो रहने
बोल्दै गर्दा झुटो बोली पो हालिन्छ कि भन्नेमा चनाखो रहनुहोस् । झुटो बोल्न लागेको थाहा भयो भने आफूलाई सम्हालनुहोस् ।- रातोपाटीबाट  

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget