Websoft University

www.radiomakalu.com || 021-522512


सोलुखुम्बुमा दुर्घटनाबाट जोगियो माउन्टेन एयरको हेलिकोप्टर, सबै यात्रु सकुशल





काठमाडौं , असोज ९ गते । सोलुखुम्बुको लुक्ला विमानस्थलमा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ। बिरामी लिएर काठमाडौंका लागि उड्न लागेको N9 AIQ को सो हेलिकोप्टरको इन्जिनमा समस्या आएपछि उडान रोकिएको हो।


जुभिङ- ४ का बिरामी देवानसिंह राईलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी थियो सो क्रममा प्राविधिक समस्या आएकाले आकस्मिक उडान रोकिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। दुर्घटनापछि आकस्मिक रुपमा उडान रोकिएकाले सबै यात्रु सकुशल रहेका छन्।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget