Websoft University

www.radiomakalu.com || 021-522512


वैद्य माओवादी निकट पत्रकारको अध्यक्षमा राउत


Indra-Raut

काठमाडौं,साउन २५ गते । मोहन वैद्य नेतृत्वको नेकपा माओवादी सम्बद्ध पत्रकारहरूको संगठन क्रान्तिकारी पत्रकार महासंघको अध्यक्षमा इन्द्र राउत चयन भएका छन् ।

सोमबार काठमाडौंमा भएको क्रान्तिकारी पत्रकार महासंघको प्रथम राष्ट्रिय सम्मेलनले राउतको नेतृत्वमा ५० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

महासंघको उपाध्यक्षमा नारायण पंगेनी, महासचिवमा केशरमणि कटुवाल, सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा अमिरमैया रञ्जितकार चयन भएका छन् ।

राष्ट्रिय सम्मेलनको उदघाटन माओवादी अध्यक्ष मोहन वैद्यले गरेका थिए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget