Websoft University

www.radiomakalu.com || 021-522512


सुनको भाउ घट्यो



साताको पहिलो दिन आइतवार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । सो दिन सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको छ ।


यसअघि शुक्रवार सुनको भाउ तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । आइतवार तेजावी सुन प्रतितोला ५८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको छ । त्यस्तै आइतवार चाँदीको भाउमा पनि गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार आइतवार चाँदी प्रतितोला ८ सय ९० रुपैयाँमा कारोवार भएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ९ सय १० रुपैयाँ तोकिएको थियो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget