Websoft University

www.radiomakalu.com || 021-522512


हतियारधारी समूहद्वारा मेक्सिकोमा १० पर्यटकको अपहरण

_90799670_mexicojaliscopuertovallarta4640816

मेक्सिको – मेक्सिकाको पुएर्टो भलारटामा रहेको चर्चित रिसोर्टको रेस्टुरेन्टमा खानाका खाइरहेका १० जनालाई एक हतियारधारी समूहले अपहरण गरेको छ । दुईवटा गाडीमा आएका उनीहरुले अपहरण गरेर लगेको बिबिसीले उल्लेख गरेको छ । अपहरणमा परेका मध्ये ४ जना महिला त्यहाँबाट उम्कन सफल भएको उनीहरुको खोजी प्रहरीले गरिरहेको बताइएको छ । यद्यपि, उनीहरु भाग्न सफल भएका हुन् वा छाडिएका हुन् भन्ने खुलेको छैन । पुएर्टो भलारटा मेक्सिकोको चर्चित पर्यटकीय क्षेत्रमध्येमा पर्दछ । सोमबार स्थानीय समयअनुसार १ बजे भएको उक्त घटना किन घटाइयो भन्ने अझै खुलेको छैन । स्थानीय मिडियाले भने १६ जना अपहरणमा परेको बताएको छ । रिसोर्टका सेक्युरिटी गार्डको बयानको आधारमा अपहरणकारीहरु ८ देखि १० जनाको संख्यामा आएका थिए ।- रातोपाटीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget