Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेस महामन्त्री शशांक घर फर्किए

shashanka

काठमाडौं ,साउन ५ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् ।

दुई साताअघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएका कोइराला आज घर फर्किएका हुन् । उपचारका क्रममा उनलाई केही दिनमा लागि भेन्टिलेटरमा समेत राखिएको थियो ।-
अनलाइनखबरबाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget