Websoft University

www.radiomakalu.com || 021-522512


ट्रम्प अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उमेदवार

donald trump


काठमाडौं,साउन ५ गते । नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको उमेदवार बनाएको छ ।

ओहायो राज्यमा जारी रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनका बहुमत प्रतिनिधिको समर्थनमा ट्रम्प राष्ट्रपति पदका उमेदवार बनेका हुन् । इन्डियानाका गभर्नर माइक पेस उपराष्ट्रपति पदका उमेदार बन्ने भएका छन् ।

बिहीबार ट्रम्पले उम्मेदवारीको आधिकारिक रुपमा स्वीकार गर्ने कार्यक्रम रहेको छ । एक भिडियो मार्फत उनले राष्ट्रपति पदमा उमेदवार चुनिन पाउँदा गौरवान्वित भएको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पले अमेरिकाको बदलावको लागि पनि आफ्नो जित आवश्यक रहेको बताए ।-अनलाइनखबरबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget