Websoft University

www.radiomakalu.com || 021-522512


लागुऔषधसहित दुई पक्राउ






पथरी (मोरङ), साउन २ गते । मोरङको विराटनगर–२१ बाट शनिबार साँझ प्रहरीले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।


पक्राउ पर्नेमा सुनसरीको इटहरी–१ आइतबारे बस्ने १८ वर्षीय गोविन्द विष्ट र सोही ठाउँका विक्रम चौधरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई भारतीय बजार जोगबनीबाट पैदल आउँदै गर्दा भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नाइट्रोसन १५० ट्याबलेट बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका दुवै जनालाई सीमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । रासस
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget