Websoft University

www.radiomakalu.com || 021-522512


कोशी ब्यारेज अन्तर्राष्ट्रिय आतंकवादी संगठनको निशानामा


kosi barrage
इटहरी – अन्तराष्ट्रिय आतंकवादी संगठनले नेपाल र भारतको सिमामा रहेको कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको खुलासा भएको छ ।

सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यो तथ्य खुलेको हो ।

भारत बिरपुर जिल्लाका डिस्ट्रीक म्याजेस्टेड (डिएम) बाट नेपाल स्थित सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जैस इ मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ । पत्र ५ दिन अघि सुनसरी प्रशासनमा प्राप्त भएको हो ।- मनोज भुजेल, रातोपतीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget