Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रीय कार्यलय वैठक जारी , के निर्णय आउला ?

काठमाडौं साउन ३ गते  ।   पार्टीको संगठनात्मक एजेन्डामा छलफल गर्न माओवादी केन्द्रीय कार्यलयको वैठक जारी छ । विहान ८ बजेबाट प्रचण्ड निवासमा बसेको वैठकले रिक्त केन्द्रीय कार्यलय, स्थायी समिति र पोलिटव्यूरो सदस्य पुरा गर्ने बताइएको छ । वैठकमा अहिलेको राष्ट्रिय राजनीति, अविश्वासको प्रस्ताव र काँग्रेससँग भएको सहमतिलाइए अगाडि बढाउने विषयमा पनि एजेन्डा छन् ।
maoist-hq-meeting


हिजो बसेको वैठकले चुनौतिकावीच पनि नयाँ गठबन्धनका लागि अनुकुल राजनीतिक अवस्था रहेको निश्कर्ष निकालेको थियो ।

काँग्रेससँग सहमति गर्दा जानकारी नदिइएको भन्दै नेता नारायणकाजी श्रेष्ठले विरोध गरेका छन् । तर, अन्य नेताहरुले उनको यो विरोध नयाँ सरकारमा आफ्नो गुटका नेतालाई राम्रो मन्त्रालय दिलाउनका लागि बार्गेनिङ भएको माओवादी केन्द्रका केही नेताहरुको बुझाई छ ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget