Websoft University

www.radiomakalu.com || 021-522512


खोला तर्ने क्रममा वृद्धको डुबेर मृत्यु



विराटनगर, साउन ३ गते । खोला तर्ने क्रममा मोरङमा एक वृद्धको मृत्यु भएको छ ।


वारङ्गी–६ स्थित लावाही बस्ने ६९ वर्षीय धनरुप राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।


लेटाङस्थित छोरीको घरबाट फर्कने क्रममा आइतबार अपराह्न लेटाङ–भोगटेनी–६ मा रहेको चिसाङ खोला तर्ने क्रममा उनको डुबेर मृत्यु भएको हो ।


स्थानीयले उनलाई मृत अवस्थामा फेला पारेपछि इलाका प्रहरी कार्यालय लेटाङमा खबर गरेका थिए ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget