Websoft University

www.radiomakalu.com || 021-522512


एनसेल टावर आक्रमणको आरोपमा पक्राउ परेका विप्लव माओवादीका चार नेता छुटे


दाङमा,असार १७ गते । विप्लव नेतृत्वको नेकपा माओवादीका ४ जना नेता साधारण तारेखमा छुटेका छन् । एनसेल टावर आगजनी गरेको आरोपमा पक्राउ परेका माओवादीका जिल्ला सदस्यहरु यमलाल कटुवाल, पुर्णप्रसाद खनाल, विक्रम खतिवडा र भिमबहादुर विकलाई,दाङ देउखुरी जिल्ला अदालतले बिहिबार साधरण तारेखमा छोड्न आदेश दिएको हो । उनीहरुलाई गत जेठ २९ गते दाङको लमही र लक्ष्मीपुरको चौपट्टामा रहेको एनसीएल टावरमा आगजनि गरेको आरोपमा ३१ गते पक्राउ गरि सोहि दिन दुरसंचार ऐन तथा अगजनि सम्बन्धि मुद्दा चलाएको थियो । यता दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफलेले अदालतमा बहस भइरहेको भन्ने जानकारी पाए पनि साधारण तारेखमा छुटेका बारेमा आफुलाई कुनै जानकारी नआएको र छुटेको भए पनि अदालतले गरेको निर्णमा कुनै बिमति नहुने बताए ।- ओपेन्द्र बस्नेत , रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget