Websoft University

www.radiomakalu.com || 021-522512


संसदको बैठक भोलि २ बजेका लागि सारियो


 

काठमाडौँ, साउन ६ गते । व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ ।

विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि अविश्वासको प्रस्ताव अगाडि बढाउने भन्ने विषयमा मतैक्य हुन नसकेपछि सचिवालयले बैठक बस्ने समय सारेको हो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget