Websoft University

www.radiomakalu.com || 021-522512


छुट्टीमा समर क्याम्पको आयोजना

इटहरी, साउन २ गते , ।बिद्यालयको छुट्टीमा रहेका बालबालिकाहरुको क्षमतामा चौतर्फी विकास गर्ने उद्देश्य राखेर बिहानी डान्स सेन्टर इटहरीले १२ दिने समर क्याम्पको आयोजना गरेको छ । समर क्याम्पमा इटहरी उप–महानगरपालिका क्षेत्रका ६ वटा विद्यालयका ४० जना बालबालिकाहरु सहभागी छन । शाररीक अभ्याससँगै उनीहरुलाई सिर्जनशील कसरी बन्न सकिन्छ भन्ने विषयमा बिविध ज्ञान दिईने सेन्टरका अध्यक्ष दीपक पोख्रेलले जानकारी दिए । स्वास्थ शरीर र मस्तिष्कका लागि नृत्य, स्वीमिङ्ग, सामाजिक चिन्तन एवम नयाँ खोज अर्थात क्रियशनको भावना जागृत गराउनका लागि समर क्याम्पले बालबालिकाहरुलाई मद्दत पुग्ने भएकाले समर क्याम्पको आयोजना गरिएको प्रशिक्षक प्रनिशा उदासले बताइन् । १२ दिन सम्म चल्ने समर क्याम्पमा विभिन्न विद्यार्थीहरुले क्षमता प्रस्तुत समेत गरेका थिए ।- रातोपाटीबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget