Websoft University

www.radiomakalu.com || 021-522512


विश्व उत्कृष्ट गोलको पुसकास अवार्ड बिजेता लिराले सन्यास लिए


Lira
काठमाडौं,साउन १४ गते । ६ महिनाअघि बर्षका उत्कृष्ट गोलकर्ताको पुसकास अवार्ड जितेका ब्राजिलियन स्ट्राइकर वेन्डेल लिराले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अब उनी फिफा भिडियो गेमका खेलाडीको रुपमा देखिनेछन् ।

२७ बर्षीय यी स्ट्राइकरले गोयानेसिया क्लवबाट एथ्लेटिको गोयानेसियाबिरुद्धको खेलमा गरेको गोलले गत बर्षको बेलुन डि’ओर समारोहमा लियोनल मेस्सी र अलेसान्द्रो फ्लोरेन्जीको गोललाई पछि पार्दै पुसकास अवार्ड जितेको थियो ।

तर अहिले उनले आफ्ना बुट फुकाल्ने निर्णय गरेका छन् भने इ-स्पोर्टतर्फ करिअर अगाडि बढाउने निर्णय गरेका छन् ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget