
रामसार सूचिमा सूचिकृत कास्कीको लेखनाथ नगरपालिकास्थित खास्टे ताल परिसरमा रहेको बराह मन्दिर । ताल संरक्षणका साथै अती प्राचीन बराहको स्थानलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयवासी सकृय बनेका छन् । - तस्बिर - वासुदेव पौडेल , पोखरा,रासस
www.radiomakalu.com || 021-522512
Post a Comment