Websoft University

www.radiomakalu.com || 021-522512


भन्सार छलेको सामान बरामद

मोरङ, जेष्ठ १९ गते। प्रहरीले सोमबार राती जोगबनी नाकाबाट भन्सार छली ल्याएको पान मसला तथा मोटरसाइकलका पार्ट पुर्जा बरामद गरेको छ।
 इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले जोगबनी नाका हुँदै भन्सार छली गरी ल्याएको करिब ९ हजार पाँच सय रुपैया बराबरको पान मसला तथा साढे सात हजार बराबरको मोटरसाइकलका पार्टसहरु नियन्त्रणमा लिइएको हो। 

बरामद सामानहरु आज बिराटनगर भन्सार कार्यालयमा पठाइने उक्त कार्यालयले जनाएको छ।
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget