Websoft University

www.radiomakalu.com || 021-522512


सरकारी वकिल कार्यलयका नायव सुब्बा घुस लिँदा-लिँदै पक्राउ


Pakrau

१६ असार, काठमाडौं । जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंका नायव सुब्बा घुस लिँलालिँदै रंगेहात
 पक्राउ परेका छन् ।सरकारी छाप दस्तखत किर्ते मुद्दाका अभियुक्तसँग घुस लिँदै नायब सुब्बा दिपककुमार कार्कीलाई अख्तितयार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।
कार्कीले मुद्दा चाँडै अगाडी बढाई मिलाइदिने भनि घुस रकम मागेका थिए । अभियुक्तका आफन्तसँग घुसबापत लिएको २० हजार रुपैयाँसहित काठमाडौं-१३ कालिमाटीस्थित युनाइटेड फाइनान्स अगाडिबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget