www.radiomakalu.com || 021-522512

मसालको दोस्रो राष्ट्रिय भेलाले पारित गरेको राजनीतिक प्रस्तावमा यस्तो निश्कर्ष निकालिएको हो । पार्टीको प्रस्तावमा भनिएको छ- ‘चित्रबहादुर केसी प्रतिक्रियावादी वा भारतपरस्त तत्वहरूका लागि असह्य बन्दै जानुभएको छ । उनीहरूले एकातिर केसीलाई मन्त्रीमण्डलबाट बर्खास्त गर्न अभियान चलाइरहेका छन् भने अर्कातिर, ओलीलाई अपदस्थ गर्न पनि एक पछि अर्को षड्यन्त्र गरिरहेका छन् ।’
Post a Comment