Websoft University

www.radiomakalu.com || 021-522512


झापा मा पनि आगजनी


झापा , जेष्ठ २७ गते।  झापाको शान्तिनगर १ वर्नेमा अज्ञात समूहले एउटा ट्रकमा आगजनी गरेको छ ।



प्रहरी स्रोतका अनुसार इलामवाट झापातिर आइरहेको ना ३ ख ४६७१ नम्बरको ट्रक रोकेर अज्ञात समूहले राति साढे १ बजे आगजनी गरी फरार भएको हो ।


 आगजनीवाट ट्रकको अघिल्लो भाग क्षतिग्रस्त छ । ‘ट्रक चल्ने अवस्थामा छैन’, जिल्ला प्रहरी स्रोतले भन्यो,‘घटनामा संलग्नको खोजी भइरहेको छ ।’




Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget