Websoft University

www.radiomakalu.com || 021-522512


सुनसरीमा २५ वटा उजुरी

इनरुवा  जेष्ठ ४ गते । स्थानीय शान्ति समिति सुनसरीमा २५ वटा उजुरी परेका छन् । बेपत्ता छानबिन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको केन्द्रीय सूचनाको आधारमा जिल्लामा २५ वटा उजुरी परेका हुन् । 



 शान्ति समितिमा १४ वटा बेपत्ता छानबिन र ११ वटा सत्यनिरुपणसम्बन्धी उजुरी परेको शान्ति समितिको कार्यालय इनरुवाले जनाएको छ । सरकारले छुट्टाछुट्टै आयोग बनाई उजुरी लिने व्यवस्था गरेकोमा उत्साहित बनेका द्वन्द्वपीडित हालै सत्ता गठबन्धन सरकारमा आबद्ध दलले गरेको नौबुँदे सहमतिपछि केही निरास देखिएका छन् ।



 न्याय दिन र सत्यको खोजी गर्न आएको आयोगले काम गर्ने क्रममा चुनौती रहेको बताइरहेको बेला नौबुँदे राजनीतिक सहमति आएपछि द्वन्द्वपीडित थप संशकित बनेका छन् ।


  • पुर्बेली नीउज बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget