Websoft University

www.radiomakalu.com || 021-522512


‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ पुग्दैनन्’

भैरहवा, फागुन ९ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुबाट मुलुकले निकास नपाउने दाबी दोहोर्‍याएका छन् ।

सो पार्टीको बुधबारदेखि लुम्बिनीमा सुरु भएको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले ‘कम्युनिस्टको खोल ओढेका पुराना पार्टीहरु चक्रपथमा जति घुमे पनि कहिँ नपुग्ने’ जिकिर गरे ।

फागुन १२ गतेसम्म चल्ने बैठकले सो पार्टीको भावी रणनीति तथा कार्यक्रम तय गर्ने जनाइएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget