Websoft University

www.radiomakalu.com || 021-522512


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

prakash-dahal

काठमाडौँ, मङ्सिर ३ गते ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)पुत्र प्रकाश दाहालको हृदयघातका कारण आज बिहान निधन भएको छ । बिहान ४ बजे उहाँलाई अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याइएको थियो ।

अस्पतालमा पु¥याइएलगत्तै केही बेरमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । उनको निधनको खबर फैलिएसँगै अस्पतालमा माओवादी कार्यकर्ता तथा पत्रकारको बाक्लो उपस्थिति रहेको छ । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति हृदयघात भएको थियो ।

 झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।गोरखापत्र बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget