Websoft University

www.radiomakalu.com || 021-522512


सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय



काठमाडौं, साउन २४ गते  । । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।


पार्टी फुटपछि पहिलो पटक बसेको राप्रपा बैठकले देउवा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टी फुटाउन भूमिका खेलेको राप्रपाको आरोप छ ।- अनलाइनखबर

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget