Websoft University

www.radiomakalu.com || 021-522512


आज काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

nc

काठमाडौँ, साउन २४ गते ।  नेपाली काँग्रेसले मङ्गलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  पार्टीले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनबारे आवश्यक रणनीति तयार गर्न र समसामयिक राजनीतिक विषयमा छलफलका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टी सचिवालयले जानकारी दिएको छ ।  
प्रदेश नम्बर २ का विभिन्न जिल्लामा नेकपा (एमाले)लगायत अन्य पार्टीले उम्मेदवार घोषणा गर्न थालिसकेकाले नेपाली काँग्रेसमाथि दबाब परेको छ ।  मङ्गलबार बस्ने कार्यसम्पादन समितिको बैठकले निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउनेलगायतका विषयमा निर्णय गर्ने पार्टी सचिवालयले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget