Websoft University

www.radiomakalu.com || 021-522512


महिनावारी हुँदा पेनकिलर खानुहुन्छ भने यी तीन कुरा बुझ्नुहोस्




महिनावारीको क्रममा दुखाई हुनु साधारण कुरा हो । तर जब यो दुखाई असह्य हुन्छ तब थुप्रै महिला पेनकिलर खाने गर्दछन् । यो खाँदा महिलाले केही कुरा ध्यान दिनै पर्छ ।

१. माइल्ड डोज फाइदाजनकः

यदि महिनावारीको क्रममा अत्यधिक पीडा हुन्छ भने पेनकिलरको माइल्ड डोज (दुई पेनकिलरभन्दा कम) खाँदा आराम महसुस हुन्छ । यति गर्दा पनि पीडा कम नभए डाक्टरको सल्लाह लिनुहोस् ।

उमेर बढेसँगै पेनकिलर चाहिँदैनः

टिनएजमा हुँदा युवतीलाई महिनावारी हुँदा अत्यधिक पीडा हुन्छ । तर उमेर बढेसँगै यसको दुखाईमा कम हुन थाल्छ । त्यसकारण उमेर बढेसँगै पेनकिलर खानबाट बच्नुहोस् ।

दुई वटाभन्दा धेरै पेनकिलर नखानुहोस्ः

यदि तपाईंलाई अत्यधिक पीडा हुन्छ र दिनमा दुईवटाभन्दा धेरै पेनकिलर खाइरहनुभएको छ भने यसले साइड इफेक्ट पनि हुनसक्छ । यसले थप समस्या निम्त्याउन सक्छन् ।

महिनावारी हुँदा दुईभन्दा धेरै पेनकिलर खानुका साइड इफेक्टः

कब्जियत वा झाडा लाग्ने समस्या हुनसक्छ ।

एसिडिटीको समस्या निम्तिन सक्छ ।

पेटमा अल्सर हुनसक्छ ।

निन्द्रा नलाग्ने समस्या

चिलाउने र छाला पोल्ने समस्या हुनसक्छ ।

लामो समयसम्म पेन किलरको प्रयोग गर्दा कलेजो र मृगौला खराब हुने खतरा निम्तिन्छ ।- एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget