Websoft University

www.radiomakalu.com || 021-522512


गृहमन्त्रालयको प्रवक्तामा दीपक काफ्ले



काठमाडौं, जेठ २२ गते ।  । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका काफ्ले आजैबाट मन्त्रालयमा बहाल हुनेछन् ।

मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौंको प्रमुख जिल्ला अधिकारी बनेकाले नयाँ जिम्मेवारीमा काफ्ले आएका हुन् । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget