Websoft University

www.radiomakalu.com || 021-522512


देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि प्रचण्डको प्रतिक्रिया ‘प्रचुर संभावना र गम्भीर चुनौती’


puspa kamal dahalको लागि तस्बिर परिणाम

काठमाडौ,जेठ २० गते ।  कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गरियोस भन्ने सूचनाको प्रस्तावक बनेपछि सबै मिलेर मुलुकलाई सफल पार्नु पर्ने बताउनु भएको छ । प्रचुर संभावना र गम्भीर चुनौती छन् । हामी सबै मिलेर देशलाई सफल पार्नु छ’प्रचण्डले भन्नुभयो ।

गत साउनमा काँग्रेससँग भएको समझदारी अनुसार देउवालाई प्रधानमन्त्री निर्वाचित गराउन प्रचण्डले प्रस्ताव गर्नु भएको हो । काँग्रेससँगको पूर्व सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले यही जेठ १० गते राजीनामा दिनुभएको थियो ।
यसअघि प्रचण्डको प्रस्तावमा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुनु भएको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget