विराटनगर असार ७ | रोशन पोखरेल


प्रविधिको क्षेत्रमा नविनतम प्रयोगलाई अबलम्बन गर्ने र ग्राहकहरुलाई अधिकतम सुविधा दिने उदेश्य लिएर सो सेवालाई विराटनगरमा ल्याइएको छ । ग्राहकहरुले कुनैपनि सफटवेयरको मदत विना यो सेवा अनलाइन एस एम एस सेवा लिन सिधै कम्प्युटर वा मोवाइलको साधारण बाउजरहरुबाट एस एम एस प्राप्त तथा पठाउन सकिने भएकोले सेवाग्राहीको अधिक माग पुर्वी क्षेत्रमा रहको थियो ।
यो सेवा सञ्चालन गर्न सेवाग्राहीले न्युनतम शुल्क तिरेर छुटटै युजर नेम र पासवर्ड प्राप्त गर्नुपर्ने छ । जहाँ इन्टरनेट त्यस वेव सफट आइटी नेपालको एस एम एस सेवा भन्ने मुल उद्देश्य रहेको छ । एस एम एस भोटिङ, तथा अनलाइन व्लक एस एम एस सेवाहरुको अहिले अत्याधिक माग भेैरहेको छ । यस अधि पनि विभिन्न पत्रपत्रिका तथा रेडियो हरुले सो सेवा लिएको थियो । थप सेवा को लागी वेवसफट आइटी नेपालको बेवसाइट www.websoftitnepal.com भिजिट गरि एस एम एस लग इन मेनुमा गएर सेवा लिन र सेवा सञ्चालन गर्न सकिने छ ।
यस सस्थाले वेव डेभोल्पमेन्ट सम्वन्धि डोमिन रजिष्टेशन , वेव होस्टिङ , अनलाइन रेडियो, सफटवेयर र मोवाइल एप्स निमार्ण सम्वन्धि कार्य गदै आइरहेको छ ।
Post a Comment